title

SBS Nepali Podcast Collection - एसबीएस नेपाली पोडकाष्ट

SBS Nepali

7
Followers
34
Plays

OVERVIEWEPISODESYOU MAY ALSO LIKE

Details

About Us

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - एसबीएस रेडियोको नेपाली कार्यक्रममा सुन्नुहोस् अस्ट्रेलिया र विश्व समाचारका साथै अन्तर्वार्ता, फिचर र सामुदायिक समाचार।

Latest Episodes

Two gold medals in one day: Ayasha Shakya's success at South Asian Games 2019 - एकै दिनमा दुई स्वर्ण: आयशा शाक्य को दक्षीण एसियाली खेलकुद सफलता

Nepali Taekwondo champion won two gold medals in one day during the South Asian Games 2019 in Kathmandu. - तेक्वान्दो खेलाडी आयशा शाक्यले १३औं दक्षीण एसियाली खेलकुद (साग)मा नेपालका लागी दुई स्वर्ण पदक जित्न सफल भएकी छन्।

7 MIN8 h ago
Comments

SBS Nepali Australia News: Thursday 5 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिवार ५ डिसेम्बर २०१९

Listen to the latest news headlines in Australia from SBS Nepali radio. - एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

13 MIN9 h ago

I hope one day my work will save lots of pain and suffering. That would be satisfying": TB Scientist Dr Ram Bhusal - "कुनै दिन मेरो कामले मानिसहरूको पीडा कम गरिदिए पुग्छ": अनुसन्धानविद् डा राम भुसाल

From the foothills of Nepal to the laboratories of the world, scientist Ram Bhusal is working hard to better understand tuberculosis and defeat bovine ticks.Bhusal is a postdoctoral research fellow investigating ticks, which he says cost Aussie cattle farmers of about $300 million a year, as well as an important figure in current tuberculosis (TB) research, helping to determine how the bacterium survives in the body. - नेपालको बुटवलका राम भुसाल विश्वभरका प्रयोगशालाहरू हुँदै क्षयरोगको बारेमा बुझ्न र गोजातीय किर्नालाई निस्तेज गर्न कडा परिश्रम गरिरहेका छन्।हाल अस्ट्रेलियाको मेलबर्न स्थित मोनाश विश्वविद्यालयमा कार्यरत रहेका डाक्टर राम भुसालले टिबी वा क्षयरोगको जीवाणु कसरी - मानिसहरूको शरीरमा बाँच्न सक्छ भन्नेबारे - सफल जाँच गर...

34 MIN11 h ago

SBS Nepali Australia News: Wednesday 4 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार ४ डिसेम्बर २०१९

7 MIN1 d ago

SBS Nepali Australia News: Tuesday 3 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार ३ डिसेम्बर २०१९

6 MIN2 d ago

SBS Nepali Australia News: Monday 2 December 2019 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २ डिसेम्बर २०१९

8 MIN3 d ago

'सामुदायिक संस्थाहरू धेरै हुनु राम्रो हो तर सहकार्य पनि हुनु पर्यो'

गैर आवासीय नेपाली सङ्घको अस्ट्रेलिया शाखा अन्तर्गतको न्यु साउथ वेल्स संयोजन समिति द्वारा विभिन्न सामुदायिक संस्थाहरू बिच अन्तरक्रिया गराउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरिएको छ।

11 MIN3 d ago

Visit Nepal 2020: Nepali community in Australia discuss ways to support the tourism initiative - नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन अस्ट्रेलियाका नेपाली समुदायको प्रवर्धन योजना

The NSW chapter of NRNA Australia recently organised a community consultation program to discuss how themembers of the community can support Visit Nepal 2020. - सन् २०२० साललाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने नेपाल सरकारको योजनालाई अस्ट्रेलिया बाट के कस्तो सहयोग पुराउन सकिन्छ भन्ने लगायतका विषयबारे शनिवार सिड्नीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।

11 MIN4 d ago

Hobart Australia's least-affordable city for low-income renters - किन होबार्ट घर भाडाका लागि अस्ट्रेलियाकै महँगो सहर बन्यो ?

A new report has highlighted the worsening plight of low-income earners when it comes to housing costs.Overall,Hobart comes in as the most unaffordable for renters. - अस्ट्रेलियामा घर भाडामा लिन सबै भन्दा महँगो स्थान तास्मनियाको राजधानी होबार्ट भएको छ।

23 Nepalis win Australian scholarship and By-election concludes: Last 7 days in Nepal - २३ नेपालीले पाए अस्ट्रेलियाली छात्रवृत्ति र ५२ पदका लागि उपनिर्वाचन सम्पन्न: गए ७ दिन नेपालमा

23 Nepalis have been given the Australia Awards scholarship for 2019 and by-elections completed for 52 seats across the country. These are some of the news that made headlines in the past 7 days in Nepal. Listen here to find out what else made the news. - २३ जना नेपालीले पाए अस्ट्रेलियामा अध्ययन गर्न छात्रवृत्ति र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिवार उप-निर्वाचन सम्पन्न। यी लगायतका नेपालका गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।

5 MIN4 d ago

hmly
himalayaプレミアムへようこそ聴き放題のオーディオブックをお楽しみください。